नेयमारलाई रातो कार्ड, पीसएसजीको दोस्रो हार
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १५:३:२
२९ भदौ, एजेन्सी । फ्रेन्च लिग वनमा साविक विजेता पेरीस सेन्ट जर्मेनले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी घरेलु मैदानमा नै मार्सेलीसँग एक शुन्यले पराजित भयो ।
पहिलो खेलमा नयाँ बढुवा भएको टिमसँग हारेको पीएसजीका मुख्य खेलाडी आइसोलेसनमा हुँदा टिमको प्रदर्शन राम्रो हुन सकेको छैन ।
खेलको सुरुवातमा केहि आक्रामक फुटबल खेलेपछि ३१ औं मिनेटमा गोल खान पुग्यो । दिमित्री पेयटको फ्रिकिकमा फ्लारिएनले गोल गर्न सफल भए ।
एक गोलले पछि परेको पीएसजीले खेलमा फर्कनका लागि बारम्बार प्रयास गरेको थियो । तर पनि उनले पाएका धेरै मौकालाई आत्मसाथ गर्न सकेन ।
जसका कारण उसले लिगमा लगातार दोस्रो हार ब्यहोर्यो । खेलको अन्त्यतिर नेयमारसहित पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीलाई रातो कोर्ड दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
गुलसनले लिए यूएईको दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर भाइरल
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार