कोरोनाले मध्यपुर थिमीमा २ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २२:२६:१९
२९ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कोरोना भाइरसका कारण सोमबार २ जनाको मृत्यु भएको छ । मध्यपुर नगरपालिका– ५ का ७२ वर्षका पुरुष र वडा नं ७ का ७४ वर्षका पुरुषको मृत्यु भएको हो ।
वडा नम्बर ५ का पुरुषको सोमबार विहान ९ बजेतिर काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । नेपाल कोरिया मैत्री अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनमा मुटुसम्बन्धी समस्या थियो ।
त्यस्तै वडा नम्बर ७ का ७४ वर्षका पुरुषको मेगा अस्पतालबाट ग्राण्डीतर्फ लैजाने क्रममा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल लगिएका थिए । मेगाले सोमबार नै ग्राण्डी अस्पताल रिफर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार