बिहिबार , असोज ८, २०७७

न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्त गर्न मापदण्ड बनाउन बारको माग

न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्त गर्न मापदण्ड बनाउन बारको माग

२९ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले राष्ट्रिय भेलाले न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्त गर्नका लागि अलग–अलग मापदण्ड बनाई सार्वजनिक गर्न माग गरेको छ । बारको यही भदौ २५ देखि २८ गतेसम्म देशभरका बार एकाइका पदाधिकारी, पूर्व पदाधिकारीसहितको एक हजार कानून व्यवसायीको भर्चुअल भेलाले न्यायपालिकालाई प्रभावकारी र पारदर्शी बनाउन सो माग गरेको हो ।

“न्याय परिषद्का सदस्य सेवानिवृत्त भइसकेपछि न्यायाधीश नियुक्त भएर जान नहुने कुराको सुनिश्चितताका लागि अब आइन्दा न्याय परिषद्को सदस्य सिफारिस गर्न पूर्व सिफारिस गरिने कानून व्यवसायीसँग न्यायिक नियुक्तिमा नजाने कुराको सो घोषणा गराई सोको अभिलेख राखेर मात्र सिफारिस गर्न यो भेला सम्बन्धित सरोकारवालासँग अनुरोध गर्दछ”, भेलाले तयार गरेको मागपत्रमा उल्लेख छ ।

भेलाले बार र प्रधानमन्त्रीद्धारा न्याय परिषद्को सदस्यमा सिफारिस भई जाने कानून व्यवसायीसम्बन्धी मापदण्ड बनाउँदा संविधान र कानून तथा लेखिएको कुराका अतिरिक्त निरन्तर पेशामा रहेको, कानून व्यवसायीका बारेमा पूर्ण जानकार भएको तथा स्वच्छ छवि भएको व्यक्ति मात्र सिफारिस गर्न मापदण्ड बनाउन आग्रह गरेको छ ।

न्यायपालिकामा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै कोरोना भाइरसको अवस्थामा सर्वोच्च, उच्च र जिल्लालगायत अदालतबाट विभिन्न मुद्धामा जारी भएको आदेश तथा निर्देशनको प्रभावकारिता नभएको देखिएको हुँदा अबिलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ६ दिन पहिले
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा ५ दिन पहिले
मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन ७ दिन पहिले
भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा ३ दिन पहिले
प्रधानमन्त्रीज्यू ! प्रहरी सम्बन्धमा कति छिट्टो ‘डवल स्याण्डर’ प्रधानमन्त्रीज्यू ! प्रहरी सम्बन्धमा कति छिट्टो ‘डवल स्याण्डर’ ४ दिन पहिले
प्रहरीको कुटपिट बढेपछि मानवअधिकार प्रशिक्षण प्रहरीको कुटपिट बढेपछि मानवअधिकार प्रशिक्षण १८ घण्टा पहिले
पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा ७ दिन पहिले
ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी ६ दिन पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ७ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ६ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले