सोमबार , असोज १२, २०७७

झापा लगायतका जिल्लामा बाढीको खतरा

झापा लगायतका जिल्लामा बाढीको खतरा

३० भदौ, झापा । मंगलबार बिहानैदेखि झापाको चन्द्रगढीलगायतका ठाउँमा भारी बर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान पछिल्लो तीन घण्टादेखि झापा लगायतका पूर्वी जिल्लामा ठूलो बर्षा भइरहेको जनाएको हो । साथै भारी बर्षाका कारण त्यस क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले जनाएको छ ।

‘पछिल्लो ३ घण्टा झापाको चन्द्रगढीआसपास अति ठूलो वर्षा भएको, झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्यम(ठूलो वर्षा भएकाले मेची, विरिङ, निन्दालगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने, १२ बजेसम्म सतर्क रहौं,’ महाशाखाले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले