दशैंँको टिकट बुकिङ असोज १५ देखि खुल्ने, भाडा दोब्बर लाग्ने !
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार २३:२:४९
३० भदौ, काठमाडौं । दशैंँमा घर जानेले असोज १५ देखि टिकट लिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज १५ देखि दशैँ विशेष लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्ने तयारी भइरहेको बताएका हुन् । टिकट बसपार्कमा भन्दा अनलाईनबाटै काट्न मिल्ने गरी व्यवस्था गर्न लागिएको उनले बताएका छन् ।
तर भाडादर भने दोब्बर हुने भएको छ । धेरै यात्रुको चाप हुने भएकाले गाडी भाडा ५० प्रतिशतले बढाउने तयारी भइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउनका लागि एक सीटमा एक जना मात्रै यात्रु राख्ने गरी दोब्बर भाडा बढाउन लागिएको हमालले बताए ।
हरेक बर्ष दशैंँका लागि २५ लाख मानिसले काठमाडौं छाड्ने गरेका छन् । तर यस बर्ष धेरै जना पहिले नै गाउँ गएकाले आधा मात्रै काठमाडौँबाट बाहिर जाने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार