शनिबार , असोज १०, २०७७

नेपाली कांग्रेस बीपीद्धारा बागबजारमा ओली र देउवाको श्राद्ध

नेपाली कांग्रेस बीपीद्धारा बागबजारमा ओली र देउवाको श्राद्ध

३० भदौ, काठमाडौं । नेपाली कांग्रेस बीपीले मंगलबार बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको श्राद्ध गरेको छ । बागबजारस्थित पद्मकन्या क्याम्पस गेटमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाको श्राद्ध सम्पन्न गरिएको हो ।

नेपाली कांग्रेस बीपीका महामन्त्री तथा पूर्वमन्त्री शुशीलमान शेरचन, पुष्पराज पराजुली, सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेल, केन्द्रीय सदस्य विष्णुप्रसाद ढकाल लगायतको उपस्थितिमा ओली र देउवाको श्राद्ध भएकाे थियाे ।

साथै श्राद्ध कार्यक्रममा प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहरा समेत हानेको थियो । प्रहरीले पानीको फोहोरा हानेपछि महामन्त्रीद्धय, सहमहामन्त्री लगायत नेपाली कांग्रेस बीपीका दर्जन बढी नेता कार्यकर्ता घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । सरकार र एमसीसीको विरोधमा यसअघि नेपाली कांग्रेस बीपीले बानेश्वर चोकमा ओली र देउवाको पुत्ला जलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १७ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले