आइतबार , असोज ११, २०७७

लिजेन्ड खेलाडी बन्न आर्सनलसँग औवामियाङको नयाँ सम्झौता

लिजेन्ड खेलाडी बन्न आर्सनलसँग औवामियाङको नयाँ सम्झौता

३० भदौ, एजेन्सी । इंग्लिस क्लब आर्सनलका स्ट्राइकर पेरिक एम्रिक औवामियाङले क्लबसँग नयाँ सम्झौता गरेका छन् । गावोनका फरवार्ड औवामियाङले आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।

नयाँ सम्झौतासँगै औवामियाङ सन् २०२३ सम्म क्लबमा रहने छन् । ३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् ।

औवामियाङको आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी रहेको थियो । तर, सम्झौता नसकिदै आर्सनलले औवामियाङसँग नयाँ सम्झौता गरेको हो ।

सम्झौता गरिसकेका ओवामियाङले आफू आर्सनलको लिजेन्ड खेलाडी बन्न चाहेको बताएका छन् । सम्झौता गरिसकेपछि पत्रकारसँगको कुराकानीका क्रममा उनले आफू आर्सनलबाट सबै उपाधि जित्ने भन्दै लिजेन्ड बन्नैका लागि अघि बढिरहेका बताएका ह्नु ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले