सोमबार , असोज १२, २०७७

कालीमाटी तरकारी बजार : आजकाे थोक मूल्य कति ?

कालीमाटी तरकारी बजार : आजकाे थोक मूल्य कति ?

३१ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौं ३१ गते बुधबारको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको तरकारी तथा फलफुलको थोक मूल्य अनुसार मंगलबारको तुलनामा आज भने केही तरकारीको मूल्य तलमाथि भएको हाे ।

सर्वसाधारणले दिनहुँ उपभोग गर्ने तरकारीको मूल्य बढेको छ । अफ सिजन, बर्खाले तरकारी नष्ट गरेको, निषेधाज्ञाले आपूर्ति असजिलो भएको र कृत्रिम अभाव सिर्जना गरिएकाले मूल्य अचाक्ली बढेको हो ।

उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । ती जिल्लाबाट आयातीत तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत तरकारी बजारमा बिक्री हुन्छ । अहिले होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा मनपरी मूल्यमा बिक्री भइरहेको छ ।

 

दैनिक थोक मूल्य विवरण
भदौ  ३१, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
गोलभेडा सानो के.जी. ७५ ८० ७८
गोलभेडा सानो(टनेल) के जी ८० ९० ८५
अालु रातो के.जी. ९३ ९५ ९४
आलु रातो(भारतीय) के जी ५८ ६० ५९
आलु रातो(मुडे) केजी ७८ ८० ७९
प्याज सुकेको भारतीय के.जी. ११८ १२० ११९
गाजर(लोकल) के.जी. ४५ ५० ४८
बन्दा(लोकल) के.जी. ६० ६५ ६२
काउली स्थानिय के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ४५ ५० ४८
सेतो मूला(हाइब्रीड) केजी ४५ ५० ४८
भन्टा लाम्चो के.जी. ४० ४५ ४२
बोडी(तने) के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
भटमासकोशा के.जी. ७० ८० ७५
तितो करेला के.जी. ४५ ५० ४८
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ५५ ६० ५८
चिचिण्डो के.जी. ४० ५० ४५
घिरौला के.जी. २० २५ २२
झिगूनी के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ४० ४५ ४२
भिण्डी के.जी. ६० ७० ६५
पिंडालू के.जी. ६५ ७० ६८
स्कूस के.जी. २० २५ २२
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ५० ६० ५५
चमसूरको साग के.जी. ५० ६० ५५
तोरीको साग के.जी. ४० ५० ४५
प्याज हरियो के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. १४० १५० १४५
च्याउ(डल्ले) के जी ३३० ३४० ३३५
कुरीलो के.जी. ४४० ४५० ४४५
न्यूरो के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ५० ६० ५५
जिरीको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. १४० १५० १४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ९० १०० ९५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २९० ३०० २९५
स्याउ(झोले) के.जी. १४० १५० १४५
स्याउ(फूजी) के जी २९० ३०० २९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १९० २०० १९५
अनार के.जी. २०० २१० २०५
तरबुजा(हरियो) के.जी. ८० ८५ ८३
मौसम के.जी. १०० ११० १०५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ५० ६० ५५
काक्रो(हाइब्रीड) के जी २५ ३० २८
नासपाती(लोकल) के.जी. २५ ३० २८
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३० ३५ ३३
अदुवा के.जी. १२० १३० १२५
खु्र्सानी सुकेको के.जी. २९० ३०० २९५
खु्र्सानी हरियो के.जी. १०० १२० ११०
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०५
खुर्सानी हरियो(माछे) के जी ८५ ९० ८८
खुर्सानी हरियो(अकबरे) के जी २९० ३०० २९५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १८० २०० १९०
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. १६० १७० १६५
ताजा माछा(रहु) के जी ३२५ ३३० ३२८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २१५ २२० २१८
ताजा माछा(म‌ंुगरी) के जी २२५ २३० २२८

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! १४ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १२ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि ८ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! ९ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … ८ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने ८ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु ९ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात ८ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले