आइतबार , असोज ११, २०७७

निर्णायक तेस्रो एकदिवसीयमा इंग्ल्याण्डको खराब शुरुवात

निर्णायक तेस्रो एकदिवसीयमा इंग्ल्याण्डको खराब शुरुवात

३१ भदौ, एजेन्सी । अष्ट्रेलियासँगको निर्णायक तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले खराब शुरुवात गरेको छ । वल्र्ड ट्राफोर्डमा टस जितेर व्याटिङ शुरु गरेको इंग्ल्याण्डले आफ्ना दुई शीर्ष बरियताका व्याट्सम्यानलाई शुन्य रनमै गुमाएको हो ।

अष्ट्रेलियाका मिचेल स्टार्कले पहिलो ओभरकै दुई बलमा इंग्ल्याण्डका ओपनर जेसन रोय र अर्का व्याट्सम्यान जोय रुटलाई आउट गरेका हुन् । चौथो नम्बरमा क्रिजमा आएका कप्तान इयोन मोर्गनले जोनी बेयरस्टोसँग मिलेर इनिङ सम्हालेपछि ५० रन कटाएका छन् ।

एक एकको बराबरीमा रहेको तीन खेलको एकदिवसीय श्रृङ्खला आजको खेल जित्ने टोलीले जित्नेछ । यसअघि भएको तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला भने इंग्ल्याण्डले जितेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले