शुक्रबार , असोज ९, २०७७

कूलमान फेरि विद्यूत प्राधिकरणको कार्यकारी निर्देशक बन्दै

कूलमान फेरि विद्यूत प्राधिकरणको कार्यकारी निर्देशक बन्दै

१ असोज, काठमाडौं । सरकारले कुलमान घिसिङलाई पुनः चार बर्षकै लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने तयारी गरेको छ ।

बढ्दो दबाब र माग भएपछि कूलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न लागिएको उर्जा मन्त्रालयले जनाएको छ । उर्जामन्त्री बर्षमान पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कूलमानलाई छिट्टै प्राधिकरणको प्रमुखमा नियुक्त गर्न लागिएको जनाएका हुन् ।

उर्जामन्त्री पुनले मन्त्रिपरिषद बैठकमा कूलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

तर पछिल्लो समय दबाब बढेपछि मन्त्रिपरिषदमा बिचाराधीन रहेको प्रस्तावलाई अघि बढाउने तयारी छ । यसका लागि नेकपाका अध्यक्ष प्रचण्डले ओलीलाई निर्णायक दबाब दिने तयारी पनि रहेको बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ११ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले