आइसोलेसनमा देउवा, बालुवाटार बैठक स्थगित
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १६:५०:०
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । निजी सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा ट्रेसिङमा परेका हुन् । कोरोनाको जोखिममा परेपछि देउवा बुढानिलकण्ठस्थित होम आइसोलेसनमै छन् ।
कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत सचिवालयका अरु चार जनाको स्वाब परीक्षण गर्दा चारै जनाको रिर्पोट नेगेटिभ आएको छ । सभापति देउवाको भने भोलि मात्रै स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ ।
देउवा कन्ट्याक्ट ट्रेसिङमा परेपछि बालुवाटार बैठक स्थगित गरिएको छ । संवैधानिक आयोगमा पदीय भागबण्डा गर्न आज देउवा, प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफलको तयारी थियो । तर प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार