शनिबार , असोज १०, २०७७

आश्विनसँगै सन्दीपलाई खेलाउनैपर्ने बाध्यतामा दिल्ली

आश्विनसँगै सन्दीपलाई खेलाउनैपर्ने बाध्यतामा दिल्ली

१ असोज, एजेन्सी । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई आईपीएलका मुख्य मुख्य खेल खेलाउनुपर्ने मत बढ्दै गएको छ । भारतका पूर्व क्रिकेटर अजित अगस्करले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्न सन्दीप टिमका लागि ब्रेकथ्रु बन्न सक्ने भन्दै मुख्य मुख्य खेल खेलाउनुपर्नेमा जोड दिएका हुन् ।

अजितसँगै गौतम गम्भीर, आकाश चोपडा, दिप दास गुप्ता, रौनक कपुरले पनि ठूला टिमका ठूला व्याट्सम्यानलाई आउट गर्न सक्ने क्षमता सन्दीपमा रहेकाले उनलाई खेलाउनुको विकल्प नरहेको बताएका छन् । पछिल्लो समय दिल्ली क्यापिटल्समा चार जना स्पिनर छन् ।

मुख्य स्पिनर रविचन्दन आश्विनसँगै अमित मिश्रा, अक्षर पटेल र सन्दीप दिल्लीको टिममा छन् । तर दिल्लीको टिमबाट आश्विनसँगै सन्दीप पर्ने सम्भावना बढी छ । पछिल्लो समय बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश सुपर लिग लगायतका दर्जन बढी खेल खेलका सन्दीप अनुभवी र मुख्य व्याट्सम्यानको विकेट लिने खेलाडीमा पर्छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले