रातो कार्ड खाएका नेयमारलाई दुई खेलको प्रतिबन्ध
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १८:५:३१
१ असोज, एजेन्सी । पीएसजी स्टार नेयमार दुई खेलको प्रतिबन्धमा परेका छन् । मार्सेबिरुद्धको खेलमा रातो कोर्ड खादै मैदान बाहिरिएका नेयमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो ।
फ्रेन्च फुटबलका अधिकारीले नेयमारले दाबी गरेको नश्लीय दुर्व्यवहारको आरोपमाथि अनुसन्धान गर्ने बताएका छन् । आईतबार भएको तनावपूर्ण खेलमा नेयमार सहित ५ खेलाडीले फ्रेन्च लिगमा रातो कार्ड खाएका थिए । मार्सेलीका अल्भारो गोन्जालेजमाथि हातले हानेपछि नेयमारलाई समेत रातो कार्ड देखाईएको थियो ।
मैदानबाट बाहिरिने क्रममा नेयमारले आफुमाथि नश्लीय दुर्व्यवहार गरेको भन्दै भारका आधारमा अनुसन्धान गर्नुपर्ने बताएका थिए । गोन्जालेजले आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन् । नेयमार सहित अरु थप ४ खेलाडीले समेत प्रतिबन्ध भोगेका छन् । पीएसजीका डिफेन्डर लेविन कुर्जावाले ६ खेलको प्रतिबन्ध भोगेका छन् ।
लगातार दोस्रो हार व्यहोर्ने क्रममा पीएसजी मार्सेलीसँग १–० ले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
नेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार