शनिबार , असोज १०, २०७७

तोडियो इंग्ल्याण्डको शान, श्रृङ्खला अष्ट्रेलियाको कब्जामा

तोडियो इंग्ल्याण्डको शान, श्रृङ्खला अष्ट्रेलियाको कब्जामा

१ असोज, एजेन्सी । इङ्ल्याण्डबिरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डलाई उसकै मैदानमा ३ विकेटले हराउँदै अष्ट्रेलियाले श्रृङ्खला २–१ ले जितेको हो ।

जितसँगै इंग्ल्याण्डको ९ खेलसम्मको अपराजित श्रृङ्खलामाथि अष्ट्रेलियाले पूर्णविराम लगाई दिएको छ । विश्वकप विजेता इंग्ल्याण्ड पछिल्लो ९ श्रृङ्खलासम्म घरेलु मैदानमा अपराजित थियो ।

वल्र्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अष्ट्रृेलियाले २ बल बाँकी छदै भेट्टायो । उसका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतक प्रहार गरे । इंग्ल्याण्डको विशाल योगफलमा जोनी बेयरस्टोले शतक बनाएपनि त्यो सार्थक हुन सकेन् ।

यसअघि तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले