बुधबार , कार्तिक १२, २०७७

घर बिदा मनाएर फर्केका २८ सैनिकलाई कोरोना पुष्टि

घर बिदा मनाएर फर्केका २८ सैनिकलाई कोरोना पुष्टि

१ असोज, सुर्खेत । सुर्खेतमा २८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगरको सुर्खेत विमानस्थलको राजदल गणमा कार्यरत नेपाली सेनाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बिहीबार २८ जना सैनिकमा संक्रमण पुष्टि भएको रिर्पोट आएको हो । छुट्टीमा घर गएर फर्किएकाहरुको गणमा प्रवेश गर्नुअघि पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने भएकोले उनीहरुमा परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो । संक्रमित सबै सैनिकलाई सेनाकै आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय