लमजुङमा पनि ६ महिनापछि पुनः यातायात सञ्चालन
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार ३:७:१६
१ असोज, लमजुङ । लमजुङमा कोरोनाको त्रास तथा लकडाउनका कारण सार्वजनिक सवारीसाधन ठप्प भएको करिब ६ महिनापछि यातायात सञ्चालनमा आएको छ । कोभिड १९ का कारण गत चैत ११ गतेबाट बन्द रहेको यातयात सेवा आजबाट पुनः सञ्चालनमा आएको हो ।
यतिबेला लामो तथा छोटो दूरीका सवारी साधन चल्न थालेको छ । यातायात व्यवसायीले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लामो तथा छोटो दूरीका सवारी साधन चलाइएको छ । लमजुङबाट काठमाडौं, पोखरा, चितवनलगायत ठाउँसम्म सवारी सञ्चालन भएको छ ।
लमजुङकालिका यातायात सञ्चालन प्रा।लि।का अध्यक्ष कृष्णबहादुर अधिकारीले आधा सङ्ख्यामा यात्रु राखेर सवारी सञ्चालन गरिएको बताए । सवारी सञ्चालनमा आएपनि पहिलो दिन भएकाले यात्रुहरु कम आएको चालकको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार