नेयमार, एमबाप्पे र लेवान्डोस्की उत्कृष्ट स्ट्राइकर
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १५:४८:५९
२ असोज, एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकरमा तीन जना छनौट भएका छन् । च्याम्पियन्स लिगले बिहीबार सार्वजनिक गरेको ‘फरवार्ड अफ दि सिजन’को मनोनयनमा उत्कृष्ट तीन स्ट्राइकर परेका हुन् ।
मनोनयनमा च्याम्पियन टिम बायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की, उपविजेता टिम पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एमबाप्पे र नेयमार परेका छन् ।
यस्तै गोलकिपर अवार्डका लागि पीएसजीका केलर नाभास, बायर्नका मानुएल नुएर र एट्लेटिको मड्रिडका जान ओब्लाक मनोनयनमा परेका छन् ।
मिडफिल्डर अवार्डका लागि म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नका थोमस मुलर र थियागो मनोनयनमा परेका छन् । डिफेन्डरमा बायर्नका डेभिड अल्बा, अल्फान्सो डेभिस र जोसुवा किमिच मनोनयनमा परेका छन् । अवार्ड विजेताको घोषणा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ । जुन अक्टोबर १ मा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार