युरोपा लिगमा एसी मिलान र टोटेनह्याम विजयी
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १५:५३:३१
२ असोज, एजेन्सी । युरोपा लिगमा इटालियन क्लब एसी मिलानले आयरल्याण्डको क्लब सामरक रोभर्सलाई हराएको छ । बिहीबार राति भएको खेलमा मिलानले रोभर्सलाई २–० गोल अन्तरले हराएको हो । डब्लिनमा मिलानलाई जिताउन ज्लाटान इब्राहिमोभिक र हकान कलहानोग्लुले गोल गरे ।
खेलको २३ औं मिनेटमा इब्राहिमोभिचको गोल गर्दा ६७ औं मिनेटमा कलहानोग्लुले गोल गर्दै मिलानलाई २–० को जित दिलाएका थिए । यस्तै इंग्लिस क्लब टोटेनहमले लोकोमोटिभ प्लोभडिभलाई २–१ ले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केन र टान्गी एनडोम्बेलेले गोल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार