सन्दीपले अब भारतीय टिमबाट खेल्नुपर्छ !
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १७:१७:२२
२ असोज, एजेन्सी । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई भारतीय टिमबाट खेल्नुपर्ने सुझाव आउन थालेको छ । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा व्याट्सम्यान सुनिल गावास्करले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलरलाई भारतबाट खेल्न सुझाव दिएका हुन् ।
भारतीय संचारमध्यसँगको कुराकानीमा इन्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली क्यापिटल्सको बारेमा कुरा गर्दै गभास्करले सन्दिप एक उत्कृस्ट लेग स्पिनर भएको र भारतका लागि खेलेको खण्डमा निकै उपयोगी खेलाडी बन्ने पनि दाबी गरे ।
सन्दिप जस्तो खेलाडीलाई इंग्ल्यान्डले स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीलाई आफ्नो टोलीमा समावेश गरे जस्तै भारतले पनि आफ्नो टिममा राख्नुपर्ने उनको सुझाव छ । तर सन्दीप भारतीय टिमबाट खेल्ने सम्भावना छैन् । अहिलेसम्म उनले यस्तो धारणा राखेकै छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार