अर्को हप्ता मन्त्रिपरिषद पुनर्गठन पक्का !
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार २०:२४:२५
२ असोज, काठमाडौं । आउने हप्तासम्म मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अर्को हप्तासम्म मन्त्रीमण्डल पुर्नगठन हुने बताएका हुन् ।
प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।
पाटीभित्रको सन्तुलन मिलाउँदै मन्त्रिपरिषद पुनर्गठन हुने मन्त्री ज्ञवालीको भनाई छ । यस्तै उनले प्रदेशका केही मन्त्री पनि फेरबदल हुने बताएका छन् ।
यस्तै उनले एक प्रसंगमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पुर्ननियुक्ती कानुनअनुसार गर्न नमिलेको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार