बार्सिलोनामा खुशी थप्दै ब्राजिलियन स्टार
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २१:४५:१
४ असोज, एजेन्सी । ब्राजिलका स्टार मिडफिल्डर फिलिप कोउटिन्हो बार्सिलोनामा सफल हुदै गएका छन् । एक वर्ष अगाडि निराश हुँदै लोनमा जर्मन क्लब बायर्न म्युनिख गएका कोउटिन्हो यसै सिजन बार्सिलोना फर्किएका हुन् ।
बुण्डेसलिगामा च्याम्पियसन्स लिग, लिग र जर्मन कप जितेर आफ्नो क्षमता प्रमाणित गरेका कोउटिन्हो नयाँ आशा र उत्साहका साथ बार्सिलोना फर्किएका हुन् । २८ वर्षीय कौटिन्होलाई बार्सिलोनाले ८ दशमलव ५० मिलियन युरोमा जर्मन पठाएको थियो । एक बर्षमा जर्मनीमा निकै सफल देखिएका काउटिन्हो बार्सिलोनामा पनि यस्तै उपाधि जित्न उत्सुक छन ।
यस्तो अवस्थामा रोनाल्ड कोम्यानको रोजाईमा परेका काउटिन्हो झन सफल भएर आफ्नो क्षमता प्रमाणित गर्ने अनुमान गरिएको छ । उनी इंग्लिस क्लब लिभरपुलमा पनि सर्वाधिक सफल मिडफिल्डरका रुपमा परिचित थिए । पछिल्लो दुई वटा खेलमा काउटिन्होले गोल गर्नुका साथै टिमका लागि प्रभावकारी प्रदर्शन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार