आयुर्वेद औषधीको सहज व्यवस्थापन गर्न चिकित्सक संघको आग्रह
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १७:४६:५७
५ असोज, काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले कोरोना भाइरसबाट जोगिन आयुर्वेद औषधि खानेलाई सहज व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले चौतर्फी आयुर्वेद औषधिको माग बढेका बेला सहज रुपमा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका हुन् ।
साथै उनले आयुर्वेद औषधिका नाममा नक्कली औषधि बिक्री गर्ने होड चलेकाले त्यसलाई नियन्त्रण गर्न पनि माग गरेका छन् । पछिल्लो समय आयुर्वेद औषधिको माग र महत्व बढेका बेला यसबारे रेडियो, टेलिभिजनमार्फत जनचेतना फैलाउनुपर्ने माग पनि उनल अघि सारेका छन् ।
सबैलाई आयुर्वेद औषधिबारे जानकारी आवश्यक भएकाले रेडियो टेलिभिजनबाट पढाएर यसबारे थप प्रचार प्रसार गर्नुपर्ने डा. ज्ञवालीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाइने
बैशाख ५, २०८१ बुधबार
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
बैशाख ५, २०८१ बुधबार
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार