आईपीएलमा हैदरावाद र बेंग्लोर खेल्दै
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २२:५:१०
५ असोज, एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलमा सोमबार राती सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्दैछन् । राती पौने ८ बजे शुरु हुने यी दुईको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
सन् २०१६ को फाइनलमा बेंग्लोरलाई हराउदै सनराइजर्सले उपाधि जितेको थियो । बेंग्लोरमा विराट कोहली, एबी डिभिलियर्स लगायतका चर्चित व्याट्सम्यान छन भने हैदराबादमा डेभिड वार्नर, जोनी बेयरस्टो, केन विलियम्सन लगायतका व्याट्सम्यान छन् ।
यी दुई टोलीबीच १४ पटक प्रतिष्पर्धा हुँदा ७ खेलमा हैदराबाद विजयी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार