हेमकुमार क्षेत्रीको ‘यति माया गर्दा पनि’ सार्वजनिक
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २३:०:१५
५ असोज, काठमाडौं । हेमकुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । “यति माया गर्दा पनि” बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दीपक शर्माले भरेका छन् ।
“दुखसँग सफल भए संगै” नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाइ समेत दर्शकले रुचाईदिनेमा बिस्वस्त छन् । पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यहि कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेका छन् ।
म्युजिक भिडियोलाइ मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्ट ल बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायाँकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार