राजेशको स्वरमा रहेको “डाँडा पारि गाउँमा”
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २३:२४:२५
५ असोज, काठमाडौं । युवा पुस्तामा लोकप्रीय गायक राजेश सापकोटाको स्वरमा रहेको ”डाँडा पारि गाउँमा” गीतको म्यूजिक भिडियो द बोस टिभि नेपाल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
देव धिमालको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोमा देशको रक्षामा आफनो जिउ ज्यानको बलिदान गर्ने सुरक्षाकर्मीहरुले आफ्नो मायालुलाई जिवनको सुनौलो मायामा रमाउनको लागी आग्रह गरिएको छ ।
आपसमा खुसी साटसाट गरेको दृश्यलाई गीतमा समाबेस गरिएको छ । रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ ।
गोकर्ण रिर्सोट आसपासतिर छायाँकन गरिएको भिडियोमा सन्तोष लामा, बविता तामाङ, सरोज शाही, अर्जुन थापा, बरुण थापा, दिपेश लामा, दिनेश सुनुवार, विवेक ठोकर र दिवा लामाको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
वीपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार