कट्टर दुस्मन भिडाललाई हासेरै बिदाई गरे मेस्सीले
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार २:३९:११
५ असोज, एजेन्सी । बार्सिलोनाका स्टार मिडफिल्डर अर्टुरो भिडालले क्लब छाडेका छन् । उनी सिरी ए क्लब इन्टरमिलानमा गएका हुन् । भिडालको बिदाईमा कप्तान लियोनल मेस्सीले भावुक पोस्ट गरेका छन् ।
बार्सामा दुई सिजन बिताएका चिलीका मिड्फिल्डर भिडाल सिरि ए क्लब इन्टर मिलान जाने लगभग पक्का पक्की भएपछि मेस्सीले भावुक पोस्ट लेखेका हुन् । मेस्सी र सुवारेजसंग निकै घनिष्ट मित्र बनेका भिडालले बार्सिलोनामा एउटा ला लिगा र सुपर कोपा जित्न सफल भए ।
“ड्रेसिङ रूममा तिम्रो कमि हुनेछ, भिडाल’ मेस्सीले इन्स्टामा भनेका छन्, “म तिमीलाई यो नयाँ युग र नयाँ क्लबमा शुभकामना दिन्छु। हामी निश्चित रूपमा फेरि भेट्नेछौं।” यति भन्दै गर्दा भिडाल र मेस्सी एक अर्काका कट्टर दुस्मन हुन् ।
तीनपटक कोपा अमेरिकाको फाइनल पुगेका अर्जेन्टिनाको टिम मेस्सीलाई भिडालको चिलीले तिनैपटक असफल पारिदिएका थिए । त्यसयता मेस्सी भिडाललाई मन पराउदैन थिए । भिडाल बार्सिलोनामै आएपछि भने मेस्सीले उनलाई राम्रो व्यवहार गरेका थिए । जुन उनले इन्स्टामा पनि शेयर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज चेन्नई र लखनउ खेल्दै
बैशाख ११, २०८१ मंगलबार
नेपाल टूरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ?
बैशाख ११, २०८१ मंगलबार
मुम्बईलाई सजिलै हरायो राजस्थानले : सन्दीपले लिए ५ विकेट, जैसवालको शतक
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार