आईपीएल डेब्युमै शानदार अर्धशतक बनाउने देभदुत
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार २:५०:४४
५ असोज, एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा डेब्यु गरेका देभदुत पड्किलले डेब्यु खेलमै अर्धशतक बनाएका छन् । सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर्स बेंग्लोरबाट ओपनर व्याट्सम्यानका रुपमा डेब्यु गरेका देभदुतले ८ चौकासहित अर्धशतक पूरा गरेका हुन् ।
४२ बल मात्रै खेलेका उनले १३३ को स्ट्राइक रेटमा ५६ रन बनाए । उनले यसक्रममा ८ चौका समेत प्रहार गरे । देभदुतसँगै अर्को इण्डबाट खेलिरहेका स्टार व्याट्सम्यान आरोन फिन्चले भने २९ रन मात्रै जोडे । २७ बल खेलेका फिन्चले २ छक्का र एक चौका प्रहार गरे ।
हैदरावादविरुद्ध राम्रो शुरुवात गरेको बेंग्लोरले शुरुवाती १० ओभरमा एक सय रन कटाएको छ । यसपटक बेंग्लोरको टिम निकै सन्तुलित र उत्कृष्ट रहेको कप्तान विराट कोहलीले समेत बताउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार
प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार