आईपीएलमा डिभिलियर्सको २०० छक्का !
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार ४:१७:५३
५ असोज, काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा एबी डिभिलियर्सले २०० छक्का प्रहार गरेका छन् । सनराइजर्स हैदरावादविरुद्ध व्याटिङ गर्ने क्रममा अर्धशतक बनाएका डिभिलियर्सले आईपीएलमा २०० छक्का हान्ने तेस्रो व्याट्सम्यान बनेका छन् ।
३० बलमा ५१ रन बनाएर आउट भएका डिभिलियर्सले ४ चौका र २ छक्का प्रहार गरेका थिए । आजको खेलमा दुई छक्का हानेसँगै आईपीएलमा उनले आफ्नो छक्काको संख्या २०१ पुर्याएका हुन् । आईपीएलमा सर्वाधिक छक्का हान्ने किर्तिमान क्रिस गेलको नाममा छ ।
उनले सर्वाधिक ३२६ छक्का हानेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार