बुधबार , कार्तिक १२, २०७७

एकैपटक ४८८ जना इन्सपेक्टरको सरुवा, काे-कहाँ ?

एकैपटक ४८८ जना इन्सपेक्टरको सरुवा, काे-कहाँ ?

६ असोज, काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको साेमबार सरुवा भएको हो ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पत्रकार सम्मेलनमार्फत सार्वजनिक पत्रकार सम्मेलनमार्फत सार्वजनिक ७ दिन पहिले
दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउछ ! दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउछ ! ४ दिन पहिले
स्याङ्जाका मनै लोभ्याउने हिमाल, बिहान उठने बित्तिकै देख्न पाईयोस स्याङ्जाका मनै लोभ्याउने हिमाल, बिहान उठने बित्तिकै देख्न पाईयोस ११ घण्टा पहिले
माता उतार्ने नाममा बलात्कार गर्ने वनझाँक्री पक्राउ माता उतार्ने नाममा बलात्कार गर्ने वनझाँक्री पक्राउ १२ घण्टा पहिले
बडादशैँका बेला पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान बडादशैँका बेला पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान १७ घण्टा पहिले
कोभिड प्रभावित अर्थतन्त्र उकास्न साझा प्रयास गर्नुपर्नेमा गभर्नर अधिकारीको जोड कोभिड प्रभावित अर्थतन्त्र उकास्न साझा प्रयास गर्नुपर्नेमा गभर्नर अधिकारीको जोड ७ दिन पहिले
आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै ५ दिन पहिले
कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु १७ घण्टा पहिले