दशैंँ मान्न उखु किसानलाई ९५ करोड अनुदान !
नेपालबहस संवाददाता
असोज ६, २०७७ बुधबार ०:४५:४
६ असोज, काठमाडौं । सरकारले उखु किसानलाई अनुदानबापतको रकम पठाएको छ । तराईका ८ जिल्लाका किसानलाई वितरण गर्न ९५ करोड २० लाख ५० हजार रुपैयाँ वितरण गर्न सम्बन्धित जिल्लामा पठाइएको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार किसानले दशैंमा पैसाको अभाव नझेलुन् भनेर यसपटक छिट्टै रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय पठाइएको हो । आर्थिक वर्ष २०७६/७७ को पुसदेखि क्रसिङ भएको उखुको आधारमा मन्त्रालयलाई प्राप्त रकम पठाइएको हो ।
जिल्लामा पठाइएको रकम जिल्लास्तरीय समितिको रोहोबरमा वितरण गरिनेछ । गतवर्ष १ करोड ४८ लाख ५५ हजार ५ सय ९४ क्विन्टल उखु क्रसिङ भएको रिपोर्ट उखु मिलहरुले बुझाएका छन् । सोही रकममा केही रकम थप गर्दै मन्त्रालयले किसानलाई अनुदान दिन जिल्लामा रकम पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार