रोनाल्डोको रोजाईमा युभेन्ट्स फर्किए मोराटा
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १५:२४:५१
७ असोज, एजेन्सी । क्रिष्टियानो रोनाल्डोको रोजाईमा अल्भारो मोराटा इटालियन क्लब युभेन्ट्स फर्किएका छन् । सिरी ए क्लब युभेन्ट्सले मोराटालाई एक सिजनको लागि लोनमा अनुबन्धन गरेको हो ।
क्लब एट्लेटिको मड्रिडबाट युभेन्ट्सले मोराटालाई क्लब फर्काएको हो । २७ वर्षीय मोराटाले यस अघि सन् २०१४ देखि १६ सम्म टुरिनमा बिताएका थिए ।
टुरिनमा दुई सिजन रहदा उनले ९३ खेलमा २७ गोल गरेका थिए । त्यसपछि मोराटा रियल मड्रिड र चेल्सी हुँदै एट्लेटिको आएका थिए । पछिल्लो समय च्याम्पियन्स लिग जित्न रोनाल्डोले मोराटोलाई टिममा ल्याउनुपर्ने बताएका थिए । युभेन्ट्सले मोराटा ल्याउन गोन्जालो हिग्वुईनलाई बेचेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
नेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार