नेयमारका साथी डी मारियालाई प्रतिबन्ध
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १५:४१:३४
८ असोज, एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीका मिडफिल्डर एन्जल डी मारियालाई ४ खेलको प्रतिबन्ध लागेको छ । सेप्टेम्बर १३ मा भएको लिग वान अन्तर्गत मार्सेबिरुद्धको खेलमा खराब व्यवहार प्रर्दशन गरेको भन्दै डी मारियालाई चार खेलको प्रतिबन्ध लगाईएको हो ।
डी मारियाले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप लगाईएको थियो । सो खेलमा नेयमार सहित ५ खेलाडीले रातो कार्ड पाएका थिए ।
नयाँ सिजन सुरु हुनु अघि डी मारिया सहित पीएसजीका ७ खेलाडीलाई कोरोना पोजेटिभ देखिएको थियो । लिगले डी मारियाको प्रतिबन्धमा थुकेको बिषय उल्लेख गरेको छैन ।
म्यान्चेष्टर युनाईटेडका पूर्व मिडफिल्डर डी मारिया कोरोनाबाट पार पाउँदै लिग वानको नयाँ सिजनमा फर्किएका थिए । भिडियो सहायक रेफ्रीले गोन्जालेजसंग भएको घटनामा डी मारियालाई कारबाही गरेका थिएनन् । सो खेलमा पीएसजी १–० ले पराजित बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार