बुधबार , कार्तिक १२, २०७७

नवाज उद्दिनले बलात्कार गरेको आलियाको आरोप

नवाज उद्दिनले बलात्कार गरेको आलियाको आरोप

एजेन्सी । पछिल्लो केही महिनादेखि बलिउडमा जोडीहरुको दिन राम्रो छैन् । अभिनेता नवाजउद्दिन सिद्दिकीको परिवारमा विवाद चुलिएको छ । जारी विवादमा नवाज पत्नी आलिया सिद्धिकीले नवाजउद्दिनविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी छन्।

आलियाले मुम्बई स्थित वर्सोवा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । नवाजविरूद्ध भारतीय दण्ड संहिताको धारा ४२० र ४९३ अन्तरगत कारवाही माग गर्दै उजुरी दर्ता गरिएको छ। नवाजकी पत्नीले यसअघि नै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेकी छन्।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय