विराट कोहलीलाई १२ लाख जरिवाना
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १९:३९:२
९ असोज, एजेन्सी । आईपीएलले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गराएको छ । गएराती किंग्स इलेभेन पञ्जाबविरुद्ध स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा कोहलीलाई १२ लाख जरिवाना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
कोहलीको टिम बेंग्लोर बिहीबार राती पञ्जाबसँग ९७ रनले पराजित भएको थियो । सो खेलमा १ सय ३२ रनको शतकीय इनिङ खेलेका लोकेश राहुलका दुई क्याच कोहलीले छाडेका थिए । १७ र १८ औ ओभरमा सुन्दर क्याच आएपनि कोहलीले छाडेपछि समर्थक आक्रोशित भएका थिए ।
राहुलले शतक नबनाउँदै क्याच आउट हुने मौका कोहलीले गुमाएपछि पाएको जीवनदानमा विष्फोटक व्याटिङ गरेका थिए । जवाफी व्याटिङ गर्न पुगेका कोहली भने १ रनमै आउट भएका थिए । उनको टिम १ सय ९ रनमै अलआउट भएको थियो । पहिलो खेलमा भने बेंग्लोर विजयी बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार