शनिबार , जेठ १, २०७८

धानको न्यूनतम मूल्य निर्धारण गर्ने विषयमा छलफल

धानको न्यूनतम मूल्य निर्धारण गर्ने विषयमा छलफल

९ असोज, जनकपुर । धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न छलफलले धानको न्यूनतम मूल्य निर्धारण गरी सरकारी स्तरबाट खरिद गर्ने सोचाइ बनाएको छ ।

यसका लागि प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी सङ्घीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सो छलफलमा किसानलाई उचित मुल्य उपलब्ध गराउने प्रत्याभूतिका लागि विभिन्न प्रकारका विषयहरुमाथि विचार विमर्श भएको थियो । छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्रराय यादव, प्रमुख सचिव अर्जुन पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै १० घण्टा पहिले
काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि ३ घण्टा पहिले
मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट ७ घण्टा पहिले
निषेधाज्ञा थपियो: मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा निषेधाज्ञा थपियो: मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा १४ घण्टा पहिले
कामपाले कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता गर्ने कामपाले कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता गर्ने ५ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १६ घण्टा पहिले
कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस १६ घण्टा पहिले
कोरोना भाइरसबाट बाकेमा थप पाँच जनाको मृत्यु कोरोना भाइरसबाट बाकेमा थप पाँच जनाको मृत्यु १३ घण्टा पहिले