शनिबार , जेठ १, २०७८

सुत्केरी बाेकेकाे गाडीमा पहिरो खस्दा एकको मृत्यु, चार घाइते

सुत्केरी बाेकेकाे गाडीमा पहिरो खस्दा एकको मृत्यु, चार घाइते

९ असोज, धादिङ । अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौंदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरामा खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्‌कालीन स्थितिमा ! डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्‌कालीन स्थितिमा ! १४ घण्टा पहिले
चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण १३ घण्टा पहिले
तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी ५ घण्टा पहिले
ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ५ घण्टा पहिले
अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन १३ घण्टा पहिले
कोभिडका कारण राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित कोभिडका कारण राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित १० घण्टा पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ७ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १५ घण्टा पहिले