आइतबार , असार ६, २०७८

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

९ असोज, काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।

उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो । आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मंसिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो । आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति ३ हप्ता पहिले
माइक्रोफाइनान्स कम्पनीको ८० हजार कित्ता शेयर बिक्रीमा, मूल्य कति ? माइक्रोफाइनान्स कम्पनीको ८० हजार कित्ता शेयर बिक्रीमा, मूल्य कति ? ३ हप्ता पहिले
भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु ४ हप्ता पहिले
आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह १ हप्ता पहिले
निषेधाज्ञा उल्लंघन गर्ने १ लाख सवारीसाधन प्रहरी नियन्त्रणमा निषेधाज्ञा उल्लंघन गर्ने १ लाख सवारीसाधन प्रहरी नियन्त्रणमा ४ हप्ता पहिले
निषेधाज्ञा थप्न आज तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै निषेधाज्ञा थप्न आज तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै ९ घण्टा पहिले
विभिन्न जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ विभिन्न जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ २ हप्ता पहिले
निषेधाज्ञामै नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम निषेधाज्ञामै नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम ४ हप्ता पहिले