शनिबार , जेठ १, २०७८

नगद ९८ हजारसहित १३ जना जुवाडे पक्राउ

नगद ९८ हजारसहित १३ जना जुवाडे पक्राउ

११ असोज, दाङ । तुलसीपुर उपमहानगरपालिका-६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनारको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९८ हजार ९ सत ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय