शनिबार , जेठ १, २०७८

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु

११ असोज, काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । आकस्मिक रुपमा बोलाइएको बैठक केहीबेर अघि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने अनुमान गरिएको छ । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त ओलीले लिए शपथ अल्पमतको प्रधानमन्त्रीमा नियुक्त ओलीले लिए शपथ २३ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? २ घण्टा पहिले
प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना २४ घण्टा पहिले
भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? ३ घण्टा पहिले
मयूर संरक्षणमा जुट्दै गाउँपालिका मयूर संरक्षणमा जुट्दै गाउँपालिका २१ घण्टा पहिले
मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड २१ घण्टा पहिले
डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्‌कालीन स्थितिमा ! डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्‌कालीन स्थितिमा ! ४ घण्टा पहिले
कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस ६ घण्टा पहिले