शनिबार , जेठ १, २०७८

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

११ असोज, दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ । एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २ हजारको मृत्यु भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २ हजारको मृत्यु ३ हप्ता पहिले
फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प ३ दिन पहिले
गायब सांसद शाहीको विज्ञप्ति गायब सांसद शाहीको विज्ञप्ति २ हप्ता पहिले
प्रश्नपत्र आउट गर्ने कार्यालय सहायकसहित १० विद्यार्थी पक्राउ प्रश्नपत्र आउट गर्ने कार्यालय सहायकसहित १० विद्यार्थी पक्राउ ३ हप्ता पहिले
नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ? नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ? १ हप्ता पहिले
ओलीले वैशाख ९ गते पार्टी कार्यालयको शिलान्यास गर्ने ओलीले वैशाख ९ गते पार्टी कार्यालयको शिलान्यास गर्ने ४ हप्ता पहिले
इजरायल र प्यालेस्टाइनबीच तनाव, युद्ध हुनसक्ने राष्ट्रसंघकाे चेतावनी इजरायल र प्यालेस्टाइनबीच तनाव, युद्ध हुनसक्ने राष्ट्रसंघकाे चेतावनी २ दिन पहिले
नेप्सेमा दुई फाइनान्ससहित चार कम्पनीको ७१ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ? नेप्सेमा दुई फाइनान्ससहित चार कम्पनीको ७१ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ? २ हप्ता पहिले