आइतबार , असार ६, २०७८

बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु

बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु

११ असोज, वीरगञ्ज । बारामा बसले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोरा रहेका छन् । बाराका डीएसपी गौतम मिश्रका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न. २—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि बसका चालक फरार भएका छन् । प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय १० घण्टा पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २३ घण्टा पहिले
महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे १० घण्टा पहिले
एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता २० घण्टा पहिले
इरानको नयाँ राष्ट्रपतिमा ६२ प्रतिशत मत ल्याएर इब्राहिम निर्वाचित इरानको नयाँ राष्ट्रपतिमा ६२ प्रतिशत मत ल्याएर इब्राहिम निर्वाचित ९ घण्टा पहिले
पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा २ घण्टा पहिले
आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! २ घण्टा पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त ६ घण्टा पहिले