बुधबार , कार्तिक १२, २०७७

मावि भवन उद्घाटन

मावि भवन उद्घाटन

११ असोज ,जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका – २ अनामनगरस्थित कर्णाली माध्यामिक विद्यालयको दईतले चार कोठे नन्दाबक्स गणद्वारा निर्माण गरिएको भवन उद्घाटन गर्दै जिसस उपप्रमुख कार्मा बुढा र नेपाली सेनाका उत्तर पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डे । तस्बिरः मानदत्त रावल÷रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय