बुधबार , कार्तिक १२, २०७७

ब्याडमिन्टन हल उद्घाटन

ब्याडमिन्टन हल उद्घाटन

, ११ असोज,पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ आइतबार पाँचथरको फिदिममा नवनिर्मित ब्याडमिन्टन हलको उद्घाटन गर्दै । जिल्ला ब्याडमिन्टन सङ्घले विभिन्न निकायको सहयोगमा करिब रु १५ लाख लागतमा सो हल निर्माण गरेको हो । तस्बिरः रबीन्द्र काफ्ले÷रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय