शनिबार , जेठ १, २०७८

आज देशभर आंशिक बदलीको सम्भावना

आज देशभर आंशिक बदलीको सम्भावना

१२ असोज, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सोमबारको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएकाे छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने महाशाखाले जनाएकाे छ ।

mausam kusum e1601266092986

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन्। सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? १७ घण्टा पहिले
सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह ६ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? १२ घण्टा पहिले
वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ १० घण्टा पहिले
मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम १७ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १५ घण्टा पहिले
ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ७ घण्टा पहिले
चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण १४ घण्टा पहिले