शनिबार , जेठ १, २०७८

मोरङमा थप एक सय ३० जनालाई कोरोना

मोरङमा थप एक सय ३० जनालाई कोरोना

१२ असोज, मोरङ । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

१२ दिनदेखि वेपत्ता भएका युवाको शव ओढारमा फेला १२ दिनदेखि वेपत्ता भएका युवाको शव ओढारमा फेला ५ दिन पहिले
पाँच बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ? पाँच बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ४ दिन पहिले
नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार २ हप्ता पहिले
भूकम्पपीडित अझै चर्केको घरमा बस्न बाध्य भूकम्पपीडित अझै चर्केको घरमा बस्न बाध्य २ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य कार्यालयमा डिजिटल डिस्प्ले बोर्ड जडान सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य कार्यालयमा डिजिटल डिस्प्ले बोर्ड जडान २ हप्ता पहिले
जाजरकोटकाे कालीमटी वजार विस्तार गरिँदै जाजरकोटकाे कालीमटी वजार विस्तार गरिँदै २ हप्ता पहिले
स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा ३४ प्रतिशतले घट्यो, अधिकांश सूचक नकारात्मक स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा ३४ प्रतिशतले घट्यो, अधिकांश सूचक नकारात्मक २ हप्ता पहिले
सिधै घर पुग्छन भारतबाट फर्केका सर्वसाधारण सिधै घर पुग्छन भारतबाट फर्केका सर्वसाधारण ३ हप्ता पहिले