शनिबार , जेठ १, २०७८

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

 १२ असोज, सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गर्नुभएको थियो । फैसलापछि अभियुक्तहरु फरार थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएका थिए । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? ३ दिन पहिले
मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त ३ दिन पहिले
आगामी बजेटमा शिक्षा प्राथमिकतामा राखिनुपर्ने सुझाव आगामी बजेटमा शिक्षा प्राथमिकतामा राखिनुपर्ने सुझाव २२ घण्टा पहिले
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परेपछि मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परेपछि २ दिन पहिले
उपत्यकामा वित्तीय संस्थाका २५ प्रतिशत शाखा खोल्न पाइने उपत्यकामा वित्तीय संस्थाका २५ प्रतिशत शाखा खोल्न पाइने ४ दिन पहिले
करिब डेढ दर्जन कम्पनीको आईपीओ आउँदै, कुनको कति ? करिब डेढ दर्जन कम्पनीको आईपीओ आउँदै, कुनको कति ? ६ दिन पहिले
नेपाल दूरसञ्चारसहित नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, प्रतिशेयरमूल्य कुनको कति ? नेपाल दूरसञ्चारसहित नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, प्रतिशेयरमूल्य कुनको कति ? ५ दिन पहिले
उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज २१ घण्टा पहिले