कोरोनाले विराटनगरका तारे होटल बन्द
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २१:१७:०
१४ असोज, विराटनगर । विराटनगरमा कोरोनाका कारण दुई वटा तारे होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका व्यवसायीले बताएका छन् ।
विराटनगरको ट्राफिक चौकमा स्थापित होटल नमस्कार व्यवसायीक रुपमा विराटनगरमा खुलेको पहिलो स्तरीय होटल हो । जेनियल प्रदेश १ मा ठूलो लगानीमा खुलेको पहिलो होटल हो ।
२०३७ सालमा स्थापना भएको होटल नमस्कारले मंगलबारबाट आफ्नो सेवा बन्दको घोषणा गरेको हो । २०५५ सालमा स्थापना भएको जेनियल होटल असार ११ बाटै बन्द भइसकेको छ ।
कोरोनाका कारण सञ्चालन खर्च धान्न नसकिने भएपछि होटल बन्द गरिएको व्यवसायीले बताएका छन् । कोरोनाकै कारण देशभरीकै होटल अहिले मुश्किलले चलिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार