भिन्सियसको गोलमा रियलले भालाडोलिडलाई हरायो
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १५:१३:४
१५ असोज, एजेन्सी । जुुनियर भिन्सियसले गोल गरेको खेलमा स्पेनिस ला लिगामा रियल मड्रिडले जित संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई १–० गोलले हराएको हो ।
रियलको जितमा भिनिसियस जुनियरले गरेको एक मात्रै गोल निर्णय बन्यो । खेलको ६५ औँ मिनेटमा उनले शानदार गोल गरेका थिए । जितसँगै रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
३ खेलबाट ७ अंक बटुलेको रियल लिगको तेस्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा गेटाफे र भ्यालेन्सिया पहिलो र दोस्रो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार