बाँकेमा संक्रमित पुरुष र महिलाको मृत्यु
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १९:२६:४४
१५ असोज, नेपालगञ्ज । बाँकेमा दुई जना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये सुर्खेतकी महिला र बाँकेका पुरूष छन्। सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५ निवासी ७५ बर्षीया महिला र बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं. ४ निवासी ५२ वर्षीय पुरूषको मृत्यु भएको हो ।
सुर्खेतकी महिलाको बिहीबार राति १ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ६ गते अस्पतालमा भर्ना भएकी उनलाई असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको लडेर हड्डी भाँचिएको थियो भने पित्तथैली र मिर्गौलाको बिरामी समेत थिइन्। त्यस्तै, नेपालगञ्ज निवासी ५२ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको हो ।
उनको पनि दुबै तर्फको फोक्सोमा निमोनिया भएर मृत्यु भएको जानकारी दिइएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार