ह्यारीको ह्याट्रिकमा टोटेनह्यामको जित
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १६:९:४१
१६ असोज, एजेन्सी । युरोपा लिगमा टोटेनह्याम विजयी भएको छ । ह्यारी केनले ह्याट्रिक गरेपछि प्ले अफको खेलमा इजरेली क्लब माराबी हाइफालाई टोटेनह्यामले ७–२ फराकिलो गोल अन्तरले पराजित गरेको हो । उसको जितमा ह्यारीले ह्याट्रिक गर्दा जियोवानी लो सेलोले दुई तथा लुकास मौरा र डेली अलीले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा टोटेनहमलाई अघि बढाएका कप्तान केनले ५६ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे भने ७४ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
इजरेली क्लबका लागि टार्जन चरी र निकिता रुक्यवत्सयाले एक एक गोल फर्काएका थिए । पछिल्ला ५ दिनमा तेस्रो खेल खेल्न टोटेनहम मैदान उत्रिएको थियो । मंगलबार मात्र टोटेनहमले लण्डन क्लब चेल्सीलाई हराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार